चैत १५, बिराटनगर | (रासस) | मोरङको जहदा गाउँपालिकाका बासिन्दाले जनप्रतिनिधिले बाढी पीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै बुधबार यहाँ विरोध जनाएका छन् ।
बाढी पीडितले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी...