गल्छी–रसुवागढी सडक निर्माण तीव्र गतिमा
रामहरि न्यौपाने / माघ २९, नुवाकोट | राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तोकिएको समयभित्रै पूरा गर्न तीव्रता दिइएको छ ।
अहिले दुई चरणमा दैनिक आठ...