डोल्पाको दुर्गम ग्रामीण वस्तीमा मोटरबाटो पुगेपछि…
रामचन्द्र न्यौपाने/ फागुन २९, डोल्पा | डोल्पाको ग्रामीण वस्तीमा मोटरबाटो पुगेपछि स्थानीयवासीले हर्षका आँशु झारेका छन् ।
समूद्र सतहदेखि झण्डै तीन हजार ५०० मीटर उचाइमा रहेको गाउँ माझफालबाट सदरमुकाम दुनै पुग्न...