म्याग्दीमा विद्युतीय भुक्तानी शुरु, बुधबारदेखि पर्वतमा
फागुन २३, बाबियाचौर | म्याग्दीका सरकारी कार्यालयमार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) शुरु भएको छ ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको...