युएई, कतार, साउदी, मलेसिया लगायत सबै देशको पैसाको मूल्य बढ्यो (हेर्नुहोस् दररेट)
कात्तिक २७, काठमाडौं । हामीले हरेक साता बिदेशी विनिमय दरको अपडेट जानकारी गराउंदै आएका छौं । यसै क्रममा अघिल्लो सोमबारको तुलनामा बिभिन्न देशको पैसाको भाउ बढेको छ वा घटेको छ...