खोटाङ्गको जयरामघाट पुल विहीवारदेखि सञ्चालनमा आउने, जिल्लाले काँचुली फेर्ने अनुमान

चिसाङ शेर्पा | मंसिर - ४, खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माण सम्पन्न मोटरेबल पुल आगामी मंसिर ७ गते विहीवारवाट अनौपचारिक रुपमा खुल्ला गरिने...