2026-09-02 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसिकोट नगरपालिका आफैले २१ वटा सिकाई केन्द्र सञ्चालन गर्दै

प्रेम सुनार/कात्तिक २०, गुल्मी । केन्द्रिय सरकारले गुल्मी जिल्लामा जम्मा २४ वटा मात्रै सामुदायीक सिकाई केन्द्र सञ्चालन गरेको छ । 

तर यहाँ मुसिकोट नगरपालिका एक्लैले २१  व्वटा स्थानमा सामुदायिक सिकाई केन्द्र सञ्चालन गर्न लागेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।

‘यो अत्यन्तै सह्रानिय कार्य हो, गुल्मी जिल्लाका १२ वटा स्थानिय तह मध्ये पहिलो पटक मुसिकोट नगरपालिका एक्लैले २१ वटा केन्द्र सञ्चालन गर्दै छ , जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले भने –‘हामीले त उसलाई एउटा मात्र केन्द्र खोल्नका लागि दुई लाख मात्र दिएका छौं । 

त्यस गाउँपालिकाका मेयर सोमनाथ सापकोटाले जनचेतना छर्ने , साक्षरको संख्या बढ्ने, जनचेतनाबाट समाजको विकृति विसंगती हटाउने र रोजगारी सिर्जना पनि हुने भएकाले यो कार्यक्रमलाई महत्व दिएको बताए ।

त्यस नगरपालिकाले अन्य थुप्रै कार्यक्रमहरु ऋअगाडी सारेर रोजगारी सिर्जना गरी रहेको छ । उसले महिला र अन्य विपन्न वर्गलाई आय आर्जन मुलक कार्यक्रम पनि सञ्चालन गरी रहेको छ । त्यस नगरपालिकामा सरकारको नेतृत्व नेकपा एमालेका जनप्रतिनिधीहरुले गरी रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली