साउन १, बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्प पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कृषकलाई विभिन्न १० शीर्षकमा कुल रु ५४ लाख ५९ हजार अनुदान वितरण गरिएको छ ।
भूकम्पका कारण गोठ तथा खोरमा...