कामको खोजीमा माघ महिनामा बिदेसिए ६२ हजार नेपाली, सबैभन्दा बढी युएई गए
फागुन २, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पछिल्लो एक महिनामा ६२ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा ६२ हजार १४७ जना नेपाली वैदेशिक...