वैदेशिक रोजगारीको प्रलोभनमा ओमानमा फसेका महिलाको उद्वार
कमल बिक्रम जिसी, मंसिर २२, काठमाडौं | वैदेशिक रोजगारीको प्रलोभनमा ओमानमा फसेका महिलाको उद्वार गरिएको छ । रोजगारीको नाममा विभिन्न प्रलोभनमा पारी नेपाली महिला तथा किशोरीहरुलाई आकर्षक कमाइ हुने भनी...