कोरियाबाट फर्किएका आप्रवासी श्रमिकको पुनर्बहालीका लागि कोरियाले ८ मिलियन खर्च गर्ने
जेठ १८, काठमाडौँ | नेपाल सरकार र दक्षिण कोरियाबीच नेपालमा कोरियाबाट फर्किएका आप्रवासीहरूको समाजमा स्थिर पुनर्बहालीको लागि चरणबद्ध सहयोग प्रणालीलाई सुदृढ बनाउने प्रोजेक्टको रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर भएको छ ।...