नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर, बेलायतले नेपाली स्वास्थ्यकर्मी लैजाने
भदौ ६, काठमाडौँ | नेपाल र बेलायतबीच बेलायतमा स्वास्थ्य जनशक्ति पठाउने द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण...