मेरिगोल्ड ओभरसिज म्यानपावर विरुद्ध ठगि मुद्दा दायर, संचालक सहितबाट २ करोड ७९ लाख माग
साउन १८, काठमाडौँ । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रा.लीका सञ्चालक र कर्मचारी विरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ । संस्थाका...