वैदेशिक रोजगार: कामदारहरु ठगिएको भन्दै कठोर कदम चाल्न संसदीय समितिको सुझाव
मङ्सिर ७, काठमाडौं । संसदीय समितिको बैठकमा सांसदहरुले विचौलियाका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरु ठगिने गरेको भन्दै विचौलिया नियन्त्रण गर्न कठोर कदम चाल्न श्रम मन्त्री कृष्णकुमार श्रेष्ठलाई सुझाव दिएका छन्...