म्यानपावरहरुलाई वैदेशिक रोजगार कार्यालयमा प्रवेश रोक, सयौं श्रम-प्रतिनिधिको जागिर धरापमा
अनिल अधिकारी । चैत २६, काठमाडौँ । वैशाख २ देखि वैदेशिक रोजगार कार्यालयमा म्यानपावरका कर्मचारीहरुले प्रवेश नपाउने भएका छन् । वैदेशिक रोजगारमा जानेहरुको संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र हुने भएपछि...