नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै दुबई सरकारले ३० नेपालीलाई स्वदेश पठायो
फागुन १९, काठमाडौँ | नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै यूएई सरकारले दुबईबाट ३०जना नेपालीहरुलाई फिर्ता पाठाइएको छ | रोजगारीका लागि दुबई हुँदै बहराइन जान लागेका नेपालीलाई नेपाल कोरोनाको...