मुनलाइट इन्टरनेशनलमा विभागद्वारा शिल, ठगिएकाहरुलाई सम्पर्कमा आउन अनुरोध
मङ्सिर १०, काठमाडौँ | वैदेशिक रोजगार विभागले मुनलाइट इन्टरनेशनल प्रा.लि. (इजाजत पत्र नम्बर.९७/०५३/०५४) मा शिल गरेको छ । ललितपुरको हरिहरभवनमा कार्यालय रहेको मुनलाइट मेनपावरको कार्यालय रहेको २ (दुई) वटा कोठामा...