वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै,कात्तिक सम्म २० हजार श्रमिक विदेशिए
मंसिर १७, काठमाडौँ | विश्वमहामारीको रुपमा फैलिएको कोरोना महामारीकै बिच बैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ | आर्थिक वर्षमा २० हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका हुन् | चालु...