प्रदर्शनको आठौं दिनसम्म कति कमाए ‘अञ्जिला’ र ‘आउट ल’ले?
काठमाडौँ | ‘अञ्जिला’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । राष्ट्रिय महिला टिमकी फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको संघर्षको कथामा आधारित यो फिल्मको कलेक्सन आफैमा उत्साहजनक हो । संचार तथा...