काठमाडौँ । चर्चित हास्य टेलिसिरियल सक्किगोनिको आज बिहिबारको भाग प्रसारण नहुने भएको छ । सक्किगोनिको आजको भाग प्रसारण नहुने भन्दै अर्जुन घिमिरेले सामजिक संजाल मार्फत जानकारी दिएका छन् । यसअघि...