2026-10-10 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जनाविरुद्ध प्रहरीमा निवेदन

काठमाडौँ | गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जनाविरुद्ध प्रहरीमा निवेदन परेको छ।

कमेडियनहरू: सजन श्रेष्ठ, सुजन जिम्बा र उत्सव सापकोटासहित कार्यक्रम प्रस्तोता सुशान्त प्रधानविरुद्ध प्रहरी परिसर काठमाडौंमा निवेदन परेको हो।

सुशान्तको पडकास्टमा इन्टभ्यु दिन पुगेका तीन जनाले कुमाको गाउने शैलीलाई अश्लिलतासँग जोडेर मजाक गरेको भन्दै नेवार समुदायका १५ जना व्यक्तिले उनीहरूविरुद्ध निवेदन दिएका हुन्।

उक्त निवेदनमा नेवारी संस्कृति, भाषा-शैली र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाको भन्दै उनीहरूमाथि कार्वाहीको माग गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए। साथै, यो पक्राउ पुर्जी नभएर कारवाहीको लागि निवेदन भएको प्रवक्ता बोहराले बताएका छन्।

सजनले सुरुमा कुमाको गीत गाएको र उनको शब्द उच्चारणशैलीलाई लिएर त्यसलाई मजाक गरिएको विषय यतिबेला समाजिक सञ्जालमा भाइरल छ। यद्यपि, सोही पडकास्टमा पछि चारै जनाले कुमारको पपुलारिटी र सिम्प्लिसिटीको तारिफसमेत गरेका छन्।

चौतर्फी विवाद फैलिएपछि सजनले सामाजिक सञ्जालमार्फत माफीसमेत मागेका छन्। आफू सधै कुमाको प्रसंशक भएको बताउँदै उनले माफी मागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने