युवा गायक सचिनको ‘तिमीलाई देखेपछि प्यार बढ्यो सानु’ सार्वजनिक (भिडियोसहित)
खोटाङका सञ्चारकर्मी तथा युवा गायक सचिन राईको म्यूजिक भिडियो ‘तिमीलाई देखेपछि प्यार बढ्यो सानु’ बजारमा आएको छ ।
गायक राईले सन्तकुमार राईको गीत र अशोक राईको संगीत समेटिएको म्यूजिक भिडियो बजारमा...