धर्मराज पोखरेलको ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ सार्वजनिक (भिडियोसहित)
चिसाङ शेर्पा । चैत्र ९, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक धर्मराज पोखरेलको बहुप्रतिक्षित लोकगीत ‘बरु मर्ने बाटो रोज्दै जानेछु’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।...