बैशाख २६, काठमाडौं । दिग्गज अभिनेता मृनाल मुखर्जीको मंगलबार बेलुका सिटी अस्पतालमा मृत्यु भएको छ ।मुखर्जीको ७४ वर्षको वर्षको उमेरमा निधन भएको हो ।पारिवारिक श्रोतका अनुसार मुखर्जीलाई क्यान्सरका साथै फोक्सोको...