2026-10-09 07:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक तथा मोडल वानियाँ ‘बाध्यता दुई’ निकाल्ने तयारीमा

आधुनिक गिती एल्बम ‘बाध्यता १’ वजारमा रिलिज गरीसकेका खोटाङका नवगायक तथा मोडल रमेश वानियाँ ‘बाध्यता २’ एल्बम निकाल्न अहोरात्र खटिरहेका छन् । 

नेपाली संगीत वजारमा भविष्य खोज्न वाटो पहिल्याउदै उनी बाध्यता दुईवाट संगीत वजारमा जम्न लागेका हुन् । बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेर गितसंगीतको मोह राख्दै आएका वानियाँले मलेसियामा नै केही गित रेर्कडिङ तथा युट्युवमा सार्वजनिक गरेका थिए । 

रुपाकोट मझुवागढी नगरपालिका पाथेका १० का स्थानीय उनको सार्वजनिक भएको बाध्यता एकमा आज तिम्रो कुरा सुने, वाध्यतामा फशेको छ, छेउमा आई वसिदेउ, तिमि मेरी हौ, छड्के हेराईले, मुटु जलेकोजस्ता गित समावेश रहेको छ ।

एल्बमका ६ वटा गितमध्ये चार गित उनले लेखेका हुन् । तिमि मेरी हौ मिरा राई तथा छड्के हेराईले दिपक वानियाले लेखेका हुन् । सुमन राई, निमसंगीत, शिव थापा मगर, रेवत राई, मनोज राई र मणिपाल राईले संगीत भरेका हुन् । 

आफ्नो एकल एल्बमका अलवा विभिन्न गितहरु गाएका वानियाँको आगामी वजारमा आउने वाध्यता दुईका ट्रयाक, गित तयारी छ भने, गित गाउन र मिक्सिङ गर्न वाँकी रहेको छ । एल्बम तीन महिनामा वजारमा ल्याउने गायक वानियाको भनाई रहेको छ । 

गित प्रचाप्रसार गर्न मिडिया हाउस पुग्ने गरेका उनले मेलिना राईको साथमा हजारौको भिडमा, नम्रता राईसंग दशैतिहार गित, निलो भयो आकाश सारा र मनको रानी, संसार भुलेजस्ता गितहरु गाएका थिए । 

मोलिङमा समेत माहिर उनले आज तिम्रो कुरा सुने, वाध्यतामा फसेको छु, छेउमा आई वसिदेउन, तिमि मेरी हौ, बदनाम नगर तिमि मलाई र हजारौको भिडमा जस्ता गितमा मोडलिङ गरेका छन । उनलाई नायिका सञ्जिता लुईटेल, सुरविना कार्की, विनिता राई, स्मारिका मगर, रविना मगर र सपना तामाङले साथ दिएका छन् । प्रस्तुति: चिसाङ शेर्पा, खोटाङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने