2026-10-10 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलिसा राई र भिमफेदी गाइजको ड्याम ड्याम सार्वजानिक (भिडियोसहित)

काठमाडौं । गायक सलिल सुन्दर तुलाधरको ‘डयाम डयाम’ बोलको म्युजिक भिडियो युबट्युबमा सार्वजनिक भएको छ । 

डान्सिङ नम्बर गीतको भिडियोमा चर्चित नायिका एलिसा राई र भिमफेदी गाइजको पृथक अभिनय रहेको छ । उक्त गितमा संगीत तथा एरेन्ज बाबुल गिरिले गरेको छ भने शब्द डि।पि। खनाल रहेको छ ।

गायक सलिल सुन्दर तुलाधरको यो तेस्रो म्युजिक भिडियो हो । गायकको आफ्नै संगीत  स्वर र दिनेश सुवेदीको शब्द रहेको तिमी नै हो भन्ने गीत रहेको चोखो माया चलचित्र पनि मङ्सिर १ गते रिलिज हुदैछ । यस बाहेक गायकको आफ्नै संगीत तथा बाबुल गिरि र मथुरा श्रेष्ठको संगीत रहेको ४ वटा एल्बम समेत बजारमा चाडै ल्याउने जानकारी भएको छ । 

गायक सलिल पेशाले अटो स्वीपर पार्ट्सका व्यवसायी हुन उनी सानै देखि संगीतमा सोख रहदै आए पनी आफ्नो पढाइ र पेसाको व्यस्तताका कारण ४५ वर्षको उमेरमा आएर पनि आफ्नो सपना साकार पार्न लागि परेको उनले बताए ।

आफ्नै एकल स्वर शब्द र संगीत सहितको छपला नामक नेपाल भाषाको एल्बम १ वर्ष अगाडि नै ल्याईसकेका छन उनी मेहनतमा विश्वास राख्ने स्वभावका छन ।

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने