सागर आले र मेलिना राइको आवाजमा ‘पिरतीमा यस्तै हुन्छ रे’ सार्वजनिक (भिडियोसहित)
बैशाख ६, काठमाडौं । सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको 'पिरतीमा यस्तै हुन्छ रे'...