2026-11-04 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ बर्षको उमेरमै सेक्स अनुभव, कहिलै वालेटमा कन्डम छुट्दैन

रणवीर सिंह अहिले ३२ बर्ष भए ।  १९८५ जुलाइ ६ मा जन्मिएका रणवीर जति प्रोफेशनल आफ्नो करिअरको लाई लिएर छन् । उति नै खुल्ला विचार ब्यक्तिगत जीवनको बारेमा पनि छन् ।

बिशेषगरी सेक्सको बारेमा बोल्न उनी कहिल्यै पनि लाजसरम मान्दैनन् । उनका प्रायजसो सेक्सको बिषयमा बिभिन्न किसिमका भनाईहरु आईरहन्छन् ।

आज हामी तपाईहरुलाई रणवीर सिंहका यस्तै १० बोल्ड भनाईहरुको बारेमा कुरा गर्न गईरहेका छौँ ।

१. जब म १२ बर्षको थिए, तब मैले पहिलोपटक सेक्स गरेको थिएँ ।

२. मलाई सेक्स सिंवल हुनु एकदम मन पर्छ ।

३. म जहिल्यैपनि आफ्नो वालेटमा कण्डम राख्छु ।

४. मलाई सिनेमामा नाङ्गो हुनुमा कुनै पनि आपत्ति छैन ।

५. जब केटीहरु मलाई पिट्छन, म आफुले आफुलाई एकदमै कुल महसुस गर्छु । किनकी बाल्यकालमा म एकदमै मोटो थिए पछि सेक्सी भएको हुँ ।

६. सेक्स एक सुन्दर र प्राकृतिक प्रक्रिया हो । यसको मतलब राम्रो र नराम्रो कुराहरुसँग अवश्य हैन । यसकारण यसलाई लिएर चिन्ता गर्नुको कुनै कारण नै छैन ।

७. मैले धेरैपटक वान नाईट स्ट्याण्ड लिएको छु ।

८. म आफ्नो यौनिकताको बिषयमा एकदमै सहज महसुस गर्छु र मलाई सेक्सको बारेमा कुरा गर्न कुनैपनि अप्ठ्यारो लाग्दैन ।

९. केटाहरुले पनि मलाई पछ्याएका छन् । कतिपयले त एकदमै लाजमर्दो म्यासेजहरु पनि पठाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट