फागुन १, काठमाडौँ | कोरोनाविरुद्धको बुस्टर डोज दिनका लागि नेपाल सरकारले फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत् ल्याउन लागिएको १५ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान तीन लाख ४५...