नयाँबसपार्कमा यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ | गोँगबुस्थित नयाँबसपार्कमा चाडपर्वमा घर जाने यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ महानगरपालिकाले यात्रु सहायताकक्षबाटै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो । काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागका...