फिलिपिन्सका १७ औँ राष्ट्रपति मार्काेस जुनियरले लिए सपथ
असार १६, काठमाडौं | फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला सहरमा हजारौँ मानिसहरूका बीच फिलिपिन्सका १७ औँ राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका छन्।
मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौँ स्वदेशी तथा...