काठमाडौँ | सुनसरी प्रहरीले १२८ ग्राम ब्राउन सुगर सहित एकजना कारोबारीलाई पक्राउ गरेको छ। शुक्रबार इटहरी-१७ बाट ब्राउन सुगर कारोबार गर्ने कारोबारीलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन्कुमार तिम्सिनाले...