‘कुलिङ पिरियड’ विवादमा अध्ययन समिति बन्यो,सचेतकहरूले दिए सदस्यको नाम को को परे समितिमा ?
काठमाडौँ । निजामती सेवासम्बन्धी विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ (सेवानिवृत्त भएपछि पुनः नियुक्तिको अवधि) को विषयमा उठेका विवादको छानबिन तथा अध्ययन गर्न प्रतिनिधिसभाले विशेष संसदीय समिति गठन गरेको छ। सोमबार मध्यान्ह...