मन्त्री हेरफेरबारे बिषयमा प्रवेश नभई सकियो कांग्रेस-एमाले छलफल
काठमाडौँ | सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो । ...