‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’
काठमाडौँ | नेपालको अर्थतन्त्रको ठूलो हिस्सालाई औपचारिकीकरण गर्न नसक्दा त्यसको प्रभाव श्रम बजारमा देखिएको र रोजगारदाता तथा श्रमिकबीच कानुनीसम्बन्ध स्थापित हुन नसकेको धारणा जानकारहरूले राखेका छन् । नेपाल उद्योग वाणिज्य...