रास्वपाका सांसदहरुको शैलीले स्वयम रास्वपालाई निल्ने छ : एमाले सचेतक बर्तौला
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग...