आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने
काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसवर्षको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनुभएको छ । उहाँले ‘पपुलिस्ट’ बजेट नआउने बताउनुभयो । आज यहाँ आयोजित लमजुङको...