काठमाडौँ | जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागूऔषध ट्रमाडोल ट्याब्लेटसहित आइतबार दिउँसो तीन जनालाई पक्राउ गरेको हो । वीरेन्द्रनगर–४ यरीचोकस्थित ५४ को रमेशबहादुर शाहीले...