भारत र पाकिस्तानबीचको तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने: उपराष्ट्रपति भान्स
काठमाडौँ । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीच जारी द्वन्द्वमा आफ्नो देश सामेलन नहुने बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा भान्सले भनेका छन्, ‘हामीले गर्न सक्ने भनेको दुवै देशलाई तनाव...