नेपालको लोकतन्त्र नेताका स्वार्थले गर्दा उल्टो बाटोमा गएको:सांसद साह
काठमाडौँ । आमजनता पार्टीका सांसद प्रभु साहले भारतसँगको खुला सिमाना नेपालका निम्ति वरदान सावित हुन सक्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले यस्तो दाबी गरेका हुन् । “खुला सिमाना...