सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार
काठमाडौँ | नेपालकै पुरानो दरबारका रुपमा चासो र चर्चा कमाएको लमजुङ दरबार सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी मानिन्छ । नेपालका बाइसे–चौबिसे राज्यहरू अस्तित्वमा रहेका समयमा निर्मित गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट...