राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
काठमाडौँ । थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले मंगलबार पुनः म्याद थपका लागि अदालत पेस गर्ने तयारी गरेको छ । चैत १५ गते नै पक्राउ...