कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ?
काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नागरिक अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्नेगरी विधेयक दर्ता गरेको भन्दै आपत्ति जनाएका छन् । आज (बिहीबार)...