बुधवार सन्दीपले गराए शल्यक्रिया, केही दिन अस्पतालमै बस्नुपर्ने
काठमाडौँ | पछिल्लो समय सन्दीप लामिछाने विभिन्न समस्याहरूबाट गुज्रिरहेका छन्। सन्दीपको जीवनमा एक समस्या समाधान भएको हुँदैन, अर्को समस्या उत्पन्न भइहाल्छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको शल्यक्रिया भएको...