पावर प्लेमा जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएर बनायो ३७ रन
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गरेको जनकपुर बोल्ट्सले पावर प्लेमा दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा जनकपुरका मार्की प्लेअर आसिफ...