भारतीय अर्बपति अम्बानी र अदानी दुवै १०० करोड क्लबबाट बाहिरिए
काठमाडौँ | यो वर्षको सुरुवातमा भारतीय अर्बपति मुकेश अम्बानीका छोराको भव्य बिहेले संसारभर चर्चा कमायो। मुम्बईदेखि इटलीको रिभिएरासम्म ७ महिना लामो यो उत्सवमा पाहुनाहरूलाई मनोरञ्जन गराउन रिहान्नादेखि जस्टिन बिबरसम्मलाई बोलाइएको...