सरकारकै निर्देशनमा सुतिरहेका रविलाई उठाएर पोखरा पुर्याइयो: रास्वपा
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई सरकारकै निर्देशनमा चितवनबाट रातारात पोखरा लगिएको बताएको छ । कार्यवाहक प्रवक्ता मनीष झाले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्,...