नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ?
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नीता ढुंगानाको बहुप्रतीक्षित फिल्म ‘ह्रस्व दीर्घ’ ले शुरुआती दिनमै हलमा उत्कृष्ट व्यापार गर्दै दर्शकको मन जितिरहेको छ। फिल्मले पहिलो दुई दिनमै २ करोड रुपैंयाँको व्यापार...