बिहे गर्न नमानेपछि औंलाले आँखा घोचेर तातो घिउ खन्याइदिए
चैत १, कञ्चनपुर | आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् ।
भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५...