अब बर्षा र हिउँदमा दूधको मूल्य फरक–फरक, कात्तिकदेखि फागुनसम्म ७ रुपैयाँ कम
मङ्सिर १२, काठमाडौँ | उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’ लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि...